Sunday, February 15, 2015

"गयो प्रेम दिवस 
महिनाको पकेत खर्च रित्याएर "
ऊ भन्दै थिए
हिजोको रमाइलो बिर्सिएर 
आफ्नो गोजी छाम्दै थिए

No comments:

Post a Comment