पृथ्बी नारायण शाहको सेनाले जित्न नसकेको तकालीन एक नेवा: संघ्
(प्रदेस्- देश ) नाला पनि हो भनिन्छ । स्थानिय बिद्वानहरु यस बिषयमा थोकेर
कुरा गर्न तयार छन् । तर यस बारे इतिहासमा कहिं उल्लेख गरिएको छैन । आखिर
इतिहास जित्नेहरुका निम्ती लेख्ने साहित्य न थहरिए नेपालमा।
No comments:
Post a Comment