Saturday, March 21, 2015

चोभाःद्यःयात लूनिभाः पाकल

म्हिगः न्हवं क्वचायेकूगु चोभाःया आनन्दादी लोकेश्वरया मूर्ति भिंकेगु निंतिं थौं निभालय् पानातःगु दु । दँयदसं न्हवंया कन्हय् कुन्हु लूनिभाः पाकेगु धकाः मूर्तियात सुथसिया निभालय् पायेमाःगु चलन दु ।...

Thursday, March 12, 2015

सानुचा  पहल्मान् facebook  पाखे

सानुचा  पहल्मान् म्हस्युपिं अले नां न्यनादीपिं पासापिं सु सु दु थे?
सानुचा पल्मान बारे  डा चुंदा वज्राचार्य
जिमी  बा न सनुछ पहल्मान बारे बरो बारा खँ न्यंकेगु या: । जिमी कान्छ बा कसे जुया: सानुचा पहल्मन नाप ल्वागु जुया च्वन । पहिला जिमी कान्छा बा यात म्हितका तल लिपा बस्वाना ब्युबले त:न्हु तक लासान दना वए  मफुता ख निं ।
युगकवी सिद्धिचराण श्रेष्ठं न च्वया दीगु खुँ बाखँ या छम्ह पात्र सानुछ पहल्मान ख: ।

 
सानुचा पल्मान बारे  दीपक  तुलाधर 

जिं नां न्यना, जिं वयक:या छय् म्हस्यू ।
 वयक:या छय् Sanjay  Kayastha जिमि पासा येँ, न:घलय् दु । 
न्हापा बिजय आर्ट स्टुडियो दुथाय् आ: भाडा-डेक्चि पस: दु ।

Wednesday, March 4, 2015

रत्नकाजी लूनिभा: 

म सपना हैन 
साकार हुँं 
भ्रम हैन 
आकार हुँं 
तिम्रै मन मस्तिश्कको 

नपोखेको बिचार हुँं 

 म सपना हैन साकार हुँं 

भ्रम हैन आकार हुँं

 तिम्रै मन मस्तिश्कको 

नपोखेको बिचार हुँं




प्याचा:गु फिस: छ्यालब्याल खुसि सर्ग: ह्वानाह्वान च्याक्क ब्वांय वैच्वंगु नगु हसंमसं धागु चा 

                                                                                                  रत्नकाजी लूनिभा : 



                                                                 प्याचा:गु फिस:                                                                                                                                            छ्यालब्याल खुसि                                                                                                                                      सर्ग: ह्वानाह्वान च्याक्क                                                                                                                                       ब्वांय वैच्वंगु नगु                                                                                                                                           हसंमसं धागु चा —

Monday, March 2, 2015

सगुन डटकमले प्रयोगकर्तालाई पैसा दिने



sagoon
काठमाडौ, फाल्गुन १३ - अमेरिकामा रहेका नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले खाता खोल्दा, साथी बनाउदा नगद (रिवार्ड) दिने गरी सामाजिक संजाल सगुन डटकम बुधबार सार्बजनिक गरेको छ । फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामसहितका मेसेजिङ साइटको विशेता भएको सोसियल कम्युनिकेसन साइट सगुन डटकममा पहिलो पटक खाता खोल्दा ५ डलर प्राप्त हुन्छ । त्यसै गरी साइटमा भएका एप्सहरूको प्रयोग गर्दै जाँदा निश्चित रकम आफ्नो एकाउन्टको पिग्गी बैंकमा जम्मा हुँदै जान्छ । त्यसरी जम्मा भएको रकम निश्चित समयपछि सगुनका सुचिकृत बिक्रेताकहाँ गएर सामान खरिद गर्न प्रयोग गर्न सकिन्छ ।
अमेरिकामा बसेर एप्लिकेशन निर्माणमा जुटेका गोविन्द गिरीको नेतृत्वको समूहले सगुन डटकम डेभलप गरेको हो । यसलाई सोसल स्मार्ट कार्डका रुपमा पनि प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले डिजाइन गरिएको यस कार्डले ग्राहकलाई अनलाईन सपिङ गर्न÷उपहार पठाउन प्रयोग गर्न सकिन्छ । यो डिजिटल उपहार प्रदान गर्न चाहनेका लागि ‘वन स्टप सप' हुनेछ । सूचिकृत बिक्रेताहरूकहा“ गएर सबैभन्दा पहिला यो स्मार्ट कार्डको प्रयोग गर्नेले ५ अमेरिकी डलर बराबरको रकम प्राप्त गर्नेछन् ।
सगुन सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने गिरीले स्काइपमा बताए । सगुनबाट पठाइने फोटो, सूचना शेयर गर्नासाथ डिलिट हुने उनले जानकारी दिए । यसमा आफ्नो गोप्य कुरा, फोटोहरू परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरूलाई पोस्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट,  फोटो र स्टिकरहरू आदानप्रदान गर्न सकिने विशेता यसमा छ । आफ्नो दैनिकीलाई सेड्युलमा राखेर साथीभाई लगायतलाई शेयर गर्न सकिने सगुन इन्कका सस्थापक गिरीले जानकारी गराए ।
सगुन डटकममा क्लिक गरेर आफ्नो अकाउन्ट खोल्न सकिन्छ । सगुनले बनाएको यो सोसियल म्यासेजिङ एपका अरु केही रोचक विशेता छन् । यसमा टप सेक्रेट नामक एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरू साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । यो सुविधा अहिलेको सबैभन्दा चर्चित म्यासेजिङ एप इन्स्टग्रामले पनि दिन सकेको थिएन । आफ्ना मेमोरेबल इभेन्टहरूलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन पनि छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर पनि यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल एप पनि छ ।
अर्को विशेता सानाठूला जुनसुकै रिजोलुसनका फोटो भए पनि शेयर गर्न समस्या हुँदैन । तीनवटा फोटोलाई एउटै बनाई सेयर गर्न सकिने सुविधा पनि यसको नौलो फिचर हो । एपबाट पठाइने फोटो, सूचना अत्यन्त गोप्य रहन्छन् । अर्को महत्वपूर्ण फिचर हो, अल इन वन पेज । अर्थात् यसमा ग्रिटिङ एप, क्यालेन्डर जस्ता आवश्यक एप्स पनि यसमै समाहित भएकाले एउटै पेजबाट भेराइटी फिचर पाउन सकिनेछ । दैनिक आफूले गरेको कार्यलाई अब एपबाटै सेड्युलिङ गर्न सकिने गरी यसलाई डिजाइन गरिएको छ ।
सगुनको सोसिएल एप्प टुडेज सेक्रेट युजरलाई उनीहरूका कथा परिवारका सदस्य र साथीहरूलाई शेयर गर्न मिल्ने गरि डेभलप गरिएको छ । यसै गरी स्मार्ट क्यालेन्डर, अल इन वन पेजले युजरलाई सबै कुरा एकै ठाउँमा पाएको अनुभूति गराउँछ । कम्पनीले युजरलाई आफ्नो अभुभव शेयर गर्न र गतिविधिलाई ब्यवस्थित गर्न एउटै प्लेटर्फम उपलब्ध गराउने जनाएको छ ।
गिरीले यसअघि अमेरिकाको सुरक्षा निकाय पेन्टागनमा सिस्टम इन्जिनियरको रुपमा काम गरेका थिए । त्यहाँबाट राजिनामा दिएर आफूले नेपालीले संसारसामु केही गरेर देखाउन सक्छन् भनेर सगुन डटकम डेभलपमा लागेको बताए । सगुनमा अमेरिकामा ब्यवसाय गर्दै आएका कविन्द्र सिटौलालगायत विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले लगानी गरेका छन् । सगुनले नायिका मनिषा कोइरालालाई ब्रान्ड एम्बेसेडरका रुपमा नियुक्त गरेको छ । फरक विशेषता भएको सगुनबारे भारतीय संचारमाध्यमले समेत प्राथमिकता दिएर समाचार प्रकाशन÷प्रसारण गरिरहेका छन् ।